सोलुखुम्बु / प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणमा पर्यटकहरु ।

पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथासहितका हिमशृङ्खला अवलोकनका लागि स्वदेशी तथा विदेसी पर्यटक यहाँ पुग्ने गरेका छन् ।