हाम्रोबारे

नेपालको समग्र पर्यटन क्षेत्रका विविध आयामहरूको आँखिझ्लया हो नेपाल टुरिजम प्लस डटकम । प्रदेश १ को केन्द्रीय भूगोलमा रहेको सहर इटहरीमा मुख्यालय रहेको नेपाल टुरिजम प्लस डटकमले नेपाली पर्यटनका नेपाली र अङ्ग्रेजी दुवै भाषामा विभिन्न खुराकहरू दिन्छ । नेपाली पर्यटन बुझ्न, नेपाली पर्यटनकर्मीहरू चिन्न, नेपाली पर्यटनका नदेखिएका पाटाहरू देख्न यो पर्यटन पोर्टल सहायक हुनेछ । विश्वका विभिन्न पर्यटनका खुराहरू समेत यहाँ उपलब्ध हुन्छन् ।

नेपाल पर्यटन प्लस डटकममा नेपाली पर्यटन क्षेत्रमा सक्रिय अनुहारहरू छन् ।

N/A
  • नेपाल टुरिजम प्लस प्रा.लि
  • कम्पनी दर्ता : २५७३४६/०७७/०७८
  • Nepal Tourism Plus Media Pvt. Ltd.
  • Itahari-9 Sunsari, Koshi, Nepal
  • Phone: +977 9842179288
  • Email: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • +977 9842179288
  • [email protected]

हाम्रो टीम

  • अध्यक्ष तथा प्रकाशक घनेन्द्र पौडेल (बिकल)
  • कन्टेन्ट निर्देशक विराट अनुपम