सुनसरी / तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर - ४ ईवामा ऐतिहासिक खुला ढुंगे संग्रहालय रहेको छ । ढुंगामा ऐतिहासिक हतियार, सामग्री तथा बस्तुहरूको आकृति कैद गरिएको छ । 


स्थानीय मुर्तिकार तेजकुमार ईङनामले खुला ढुंगाहरूमा विभिन्न आकृतिहरू कैद  गरेका हुन्  । संग्रहालय व्यवस्थापनको आठराई गाउँपालिकाले सहयोग गरेको छ ।  तस्बिर : अमृत बास्तोला ,  तेह्रथुम IMG_20230917_084328तेह्रथुमको आठराईमा ऐतिहासिक खुला ढुंगे संग्रहालय