सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७, गार्मामा दुई हजार ८०० रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधीन नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको क्षेत्र ।

soku-nepal parwatrohan

गार्मामा संरचना निर्माण सम्पन्न भएपछि हाल काठमाडौँमा पर्वतारोहणको स्नातक र साहसिक पर्यटनको स्नातकोत्तर तथा ट्रेकिङ गाइड कक्षा सञ्चालन हुँदै आएको कक्षा यहाँबाटै सञ्चालन हुने र नेपाल सरकारले यही क्षेत्रमा पर्यटन विश्वविद्यालय निर्माणको योजना बनाएको प्रतिष्ठानले जनाएको छ ।